Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका