Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सरिता गिरी ‘आउट’पछि सांसदमा लीला सिटौला ‘इन’

काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टीकी तत्कालीन प्रतिनिधिसभा सदस्य सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा लीला सिटौला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको