Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


लीलादेवी सिटौलाले लिइन् सांसदको शपथ

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो