Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


लिम्बुवानको भावना विपरीत प्रदेशको नामाङ्कन भए विद्रोह गर्ने अध्यक्ष पालुङ्वाको चेतावनी

शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पालुङ्वाले लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरीत नामाकरण गरिए विद्रोह गर्ने चेतावनी दिनुभयो ।