ओखलढुंगा। ओखलढुंगाको ऐतिहासिक तथा धार्मिक स्थल लिब्जु डाँडामा पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ। प्रकृति पूजक वाम्बुले राई र अन्य समुदायको साझा आस्थाको केन्द्रका रूपमा रहेको लिब्जु डाँडामा पूर्वाधार निर्माण