Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


लिची बिक्री नहुँदा आम्दानी गुमाउँदै किसान

तेह्रथुम । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका किसानको लाखौँका फलफुल बोटमै नष्ट हुन थालेका छन्। किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो । फलफुल खेती रोज्दै