Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


लोप हुँदै लिङ्गेपिङ

पाँचथर । दशैंमा खेलिने लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ । दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको हो । पहिलेको दशैं