Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

काभ्रे । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक