Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुल १५ सय १९ जनाले आवेदन दिएका थिए ।