Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


लालिगुँरास क्लब राष्ट्रिय लिग फुटबलकाे शीर्ष स्थानमा प्रवेश

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्लबले काँक्रेबिहार क्लबलाई पराजित गरेकाे छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेकाे हाे ।