Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


दशैंमा दंगा हुन नदिन सांसदहरुले पहल लिऔं : सांसद चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले दशैंमा कुनै किसिमको दंगा हुन नदिन सांसदहरुले भुमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले दशैंलाई आ–आफ्नो किसिमले