Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


बर्दियाबाट सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण शुरू

काठमाडौं । सरकारले बर्दियाबाट सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण शुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरिएको