Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


भोजपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रभातफेरीको आयोजना

भोजपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जिल्ला सदरमुकाममा प्रभातफेरीको आयोजना गरेको छ । सदरमुकाममा अवस्थित सगरमाथा अंग्रेजी विद्यालय, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक,