Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


लागूऔषध कारोबारमा महिलाको संख्या बढ्दै

काठमाडौं । लागू औषध कारोबारमा महिला बढी प्रयोग हुने गरेको निष्कर्ष नेपाल प्रहरीको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको देखिएको हो