Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


बल्खुमा टिकट काउन्टरका ७ कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानका टिकट काउन्टरहरूमा कार्यरत कर्मचारीहरूले लागुऔषध सेवन गरी यात्रु तथा पैदल यात्रुलाई दुःख–हैरानी दिएको भन्ने जनगुनासोपछि प्रहरीले कारबाही गरेको छ । आइतबार