Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


स्याङ्जाको सिरकडस्ना उद्योगमा आगलागी

स्याङ्जा । वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ