दाङ । सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सहज र छिट्टो दिन निर्देशन दिएपनि दाङका नागरिकले भने त्यसको महसुस गर्न पाएका छैनन् । सेवा लिनका लागि सबैभन्दा बढी भीड हुने
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ , ८ र मालारानी गाउँपालिका को वडा नम्बर १ मा चार दिनदेखि पानीको समस्या भएको छ । करिव ३ सय घरधुरीले उपभोग
पढ्न विदेश जान चाहने विद्यार्थीहरूले नो अब्जेक्सन लेटर लिन गर्नुपर्ने संघर्ष झन् कहालीलाग्दो छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत यो शाखामा दैनिक सरदर १५ हजारका दरले विद्यार्थीले नो
स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?
अनलाइबाट भरेको फारम र डकुमेन्ट प्राप्त भएपछि आफूहरूले छापेर पठाइदिने भएकाले भीडभाड र लाइनको झन्झट नहुने प्रवक्ता पाण्डेको तर्क छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको उहाँको ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।