Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


ललितपुर जिल्ला अदालतलाई पाँच वर्षभित्र पूर्ण डिजिटाइज गरिने

स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज गरिने बताउनुभयो ।

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

काठमाडौं । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४

निषेधाज्ञा आजदेखि केही खुकुलो, प्रत्यक्ष सम्पर्क हुने व्यावसायिक क्षेत्र चलायमान बनाउन समय तालिका निर्धारण

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही

सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि

सुपर लिगमा ललितपुर र बुटवल भिड्ने

काठमाडौं । काठमाडौँमा जारी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलको

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, खाद्य तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उपत्यकामा निषेधाज्ञा गरिएको हो । काठमाडौं, भक्तपुर

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लकडाउन गर्नेबारे निर्णय हुनसक्ने

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न

नेपाल सुपर लिग फुटबल आदेखि हुँदै, काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । सात फ्रेन्चाइज टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन खेलमा साँझ

वैशाखमा दाेस्रो गुडविल मार्केट हुँदै

नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोगमा वृद्धि गरी उत्पादकलाई प्रोत्साहन गर्न बैशाख ४ गते दोस्रो गुडविल मार्केट आयोजना गर्न लागिएको हो ।

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ओपनरद्वय ज्योती पाण्डे र सीता रानामगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । एपीएफका लागि सीताले