२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा

काठमाडौं । साविक विजेता एपिएफले ललितपुर मेयर्स कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै फाइनल यात्रा पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार एपिएफले ललितपुर