Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


ललितपुर मेयर्सकप टी–ट्वेन्टी महिला क्रिकेटमा ललितपुर मेयर्स-११ को विजयी सुरुवात

काठमाडौं । ललितपुर मेयर्सकप टी–ट्वेन्टी महिला क्रिकेट आयोजक ललितपुर मेयर्स–११ ले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हराएको हो