काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला-२०८० आयोजना गर्ने भएको छ । शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक