Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क