Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफुलाई मन परेको प्रतिक्रिया दिएका छन्