Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


लघुवित्त र मिटरव्याजी पीडितहरु भन्छन् – माग सम्बोधन नभई घर फर्किदैनौं

काठमाडौं । काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएको लघुवित्त तथा मिटरव्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब