६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


जी ट्वेन्टी सम्मेलनका लागि एक हजार लक्जरी गाडीको व्यवस्था

एजेन्सी । विश्वका विकसित तथा विकाशील देशहरुको संगठन जी ट्वेन्टीको शिखर सम्मेलन आगामी शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ । दुई दिने सम्मेलनमा जी ट्वेन्टी सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुसहित