Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


फोन पे र लंका पे बीच समझदारी

काठमाडौं । नेपालको फोन पे र श्रीलंकाको लंका पे बीच समझदारी भएको छ । फोन पे र श्रीलंकाको राष्ट्रिय पेमेन्ट कम्पनी लंका पेबीच इन्टरअपरेवल नेटवर्क स्थापनाको समझदारी भएको हो ।