बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा रहेको रौलेश्वर माविमा प्रथम विद्यालय सरसफाई सम्मेलन शुक्रबार सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उद्येश्यले सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर भाटले