काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोटलबारामा पहिरोमा परी सात जनाको मृत्यु तथा पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज