Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


विओकेका ग्राहकलाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

सम्झौतामा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।