Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


भुस्याहा कुकुरलाई बन्ध्याकरण तथा रेविज खोप

तनहुँ । तनहुँको दमौलीमा भुस्याहा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले भुस्याहा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाउन सुरु गरेको हो