Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सञ्चालन भएकाे १ वर्ष पूरा हुँदा पनि रेलवे कम्पनी घाटामै

काठमाडौं । भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरधामको कुर्थासम्म नियमित रूपमा रेल सेवा सञ्चालन भएकाे १ वर्ष पूरा भएकाे छ । तर पनि नेपाल रेलवे कम्पनी अहिले पनि घाटामै चलिरहेको छ