२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


भारतद्वारा २००० थान ‘रेमेडिसिभर’ प्रदान

काठमाडौं, भदौ ३० । भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोरोना (कोभिड–१९) का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत