काठमाडौं । आगामी असोज ५ गते ताप्लेजुङमा रेडपाण्डा ट्रेल म्याराथन हुने भएको छ । हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायको आर्थिक सहयोगमा म्याराथन आयोजना गर्न लागेको