२ असार २०८२, सोमबार | Tue Jun 17 2025


दूरसञ्चार क्षेत्रका विकृतिलाई हटाइ नियमनलाई थप प्रभावकारी बनाउन आवश्यक : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यक्ता भएको बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिवार आयोजित

मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा

सरकारले संघीयताको मर्मअनुरुप कानून परिमार्जन गर्दैछ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताउनुभएको छ । आइतबार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन

व्यवस्था परिवर्तनमा पत्रकारको भुमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री शर्मा

कपिलवस्तु । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगतको योगदान भुल्न नहुने बताउनुभयो ।

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन गरिएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा उहाँले

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न सरकार लागि परेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दाबी गर्नुभएको छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक

मिडिया विधेयक तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ । प्रेस काउन्सिल र नेपाल पत्रकार

सुगमदेखि दुर्गमसम्म नाफारहित दूरसञ्चार सुविधा पुर्‍याउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आइतबार नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रममा

केबुल टेलिभिजन व्यवसायीद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ । मंगलबार व्यवसायीहरुले आफ्ना विभिन्न

सरकारको प्रवक्ताको जिम्मेवारी रेखा शर्मालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारको प्रवक्ताको जिम्मेवारी प्राप्त गर्नुभएकाे छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे हाे । मन्त्री शर्मा हिजो मंगलबार