Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रूसी सेनाले युक्रेनमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु, १३ घाइते

एजेन्सी । रुसी सेनाले युक्रेनकाे डनिप्रोपेत्रो भस्क क्षेत्रमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १३ जना घाइते भएकाे युक्रेनका अधिकारीहरूले बताएका हुन् । जस