Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


रूकुमगाड जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

काठमाडाैं । रूकुमपूर्वमा निर्माणाधीन पाँच मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सीमाना धौलापहिरामा निर्माण भइरहेको रूकुमगाड जलविद्युत् आयोजनाको ८९ प्रतिशत