Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


रुसी सैनिक विमान दुर्घटनामा १५को मृत्यु

एजेन्सी । रुसमा सैनिक कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका १५ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना