Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


युक्रेनको फौजी रेजिमेन्टलाई रुसी अदालतले आतंककारी संगठन घोषणा गर्ने

काठमाडौं। रुसी सर्वोच्च अदालतले युक्रेनको फौजी रेजिमेन्ट (एजोभ) लाई आतंककारी संगठन घोषणा गर्ने भएकाे छ । जसलाई रुसमा प्रतिबन्ध लगाउने अदालतले जनाएको छ । गत मे महिनामा रुसको महान्यायाधिवक्ताको कार्यालयले