१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


रुसी आक्रमणलाई रोक्न युरोपले निकै ढिलो प्रयास गरेको युक्रेनका राष्ट्रपतिको गुनासाे

काठमाडौं । युक्रेन र रुसबीचको युद्ध एक महिना नाघिसकेका बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरुले रुसप्रति चालेको कदम निकै ढिलाे प्रयास भएको आरोप लगाउनुभएको छ । बेल्जियमको ब्रसेल्समा भएको युरोपियन