Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


रुसी अर्बपतिमाथि विषाक्त आक्रमण भएको आशंका

काठमाडौं । रुसी अर्बपति रोमन अब्रामोविच विषाक्त आक्रमणको शिकार भएको खुलासा भएको छ। अब्रामोविचमा देखिएका लक्षणहरु विषाक्त आक्रमणको हुनसक्ने भएकाले त्यसको छानविन भईरहेको छ । यही मार्च महिनाको सुरुमा युक्रेन–बेलारुसको