Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


रुप्सेमा बेलिब्रिज निर्माण भएपछि आजबाट सडक नियमित सञ्चालनमा

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित रुप्से झरनामा बेलिब्रिज जोडिएपछि शुक्रबारदेखि सडक नियमित सञ्चालनमा आएको छ । ४८ मिटर लामो बेलिब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । तीन