Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


एक सय रुपैयाँको नोटमा नयाँ नक्शा छाप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन

दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने भारतीय रिजर्भ बैंकको निर्णय

एजेन्सी । भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर,नोटलाई अमान्य भने घोषणा गरिएको छैन् । बैंकले शुक्रबार जारी गरेको सूचनामा

श्रीलंकाका राष्ट्रपतिको भवनमा करोडौं रुपैयाँ नगद भेटियो, प्रदर्शनकारीले गने नोट

एजेन्सी । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । आर्थिक मन्दी चर्किएपछि सत्ताबिरुद्ध व्यापक प्रदर्शन भइरहेको । प्रदर्शनकारीले शनिबार राष्ट्रपति भवन कब्जा गरेका थिए ।

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं, कात्तिक ४ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोटका घर भइ काठमाडौंको कोटेश्वरमा बस्दै आएका चित्रबहादुर पुन रहेका छन्

कपिलवस्तुमा २३ लाख रुपैयाँसहित एक युवक पक्राउ

भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।

दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने दिल्ली सरकारको निर्णय, ट्याक्सी र अटो चालकलाई ५ हजार रुपैयाँ

कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो ।

पाँच सय रुपैयाँले सुनको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार

श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ

काठमाडौं, फागुन १३ । जिल्ला प्रहरी कार्यालय बाराले श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज ७ का ३५ बर्षिय

सामाजिक सञ्जालमार्फत् २२ अर्बभन्दा बढी रुपैयाँ विदेशिँदै

काठमाडौं, भदौं २१ । नेपालबाट विभिन्न सामाजिक सञ्जालमार्फत् २२ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिइरहेको जनाइएको छ । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत् उक्त रकम बाहिरिएको हो । तर यो रकम प्रत्यक्ष