२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा

काठमाडौं । गरिमा विकास बैंकले रुपन्देहीको ड्राईभरटोलमा शाखा संचालनमा ल्याएको छ । एक्सेस टु एल मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले ड्राईभरटोल शाखा