Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


‘फाइटर’ को रिलिज मिति घोषणा

काठमाडौं । दीपिका पादुकोण र ऋतिक रोशन एक साथ देखिने फिल्म ‘फाइटर’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा सार्वजनिक हुने दीपिकाले बताएकी छिन् ।