Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


रियलको पुनरागमन जित

एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एक गोलको अग्रता उल्टाएर सेभियालाई २–१ ले पराजित गरेको हो ।