Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


चीनले पठायो आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा

एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा