Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


पूर्वप्रधानन्यायाधीश जबराविरूद्ध दायर भएको रिट खारेज

काठमाडाैं ।  सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले बुधबार रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टा लगायतका सेवा-सुविधा पाउने बाटो खुलेको हाे। महाभियोगका कारण

प्रधानमन्त्रीद्वारा रिट खारेज गर्न अनुरोध, संसद विघटन राजनीतिक विषय भएको जिकिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले रिट निवेदन खारेज गर्न अनुरोध गर्नुभएको छ । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएकाले राजनीतिक