Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


अभिनेता रिचर्ड बेल्जरको निधन

एजेन्सी । चर्चित हलिउड स्ट्यान्डअप कमेडियन एवं अभिनेता रिचर्ड बेल्जरको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनकाे गत आइतबार ७८ वर्षको उमेरमा उनको निधन भएको हो । उनको