Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


राहतका नाममा चिउरा र चाउचाउ दिएको भन्दै बाढी पीडितले गरे राहत नलिने घोषणा

कैलाली । कैलालीको भजनी नगरपालिकाका बाढी पीडितहरुले राहत नलिने घोषणा गरेका छन् । राहतका नाममा चिउरा र चाउचाउ दिएर भुलाउन खोजेको भन्दै बाढी पीडितहरुले यसपटक राहत नलिने घोषणा गरेका हुन्