Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


रास्वपा र उनेपाबीच सहमति जुट्यो, हस्ताक्षरका लागि तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकताको सहमति जुटेको छ। दुई पार्टीबीच साेमबार साँझ सहमतिपत्रको मस्यौदा बनिरहेको स्रोतले जनाएकाे हाे। कमलपोखरीस्थित रास्वपा नेता असिम